Back to Events
events November 24, 2025 22 views

काभ्रेपलान्चोक सेवा समाज कतार द्वारा गुरुकुलमा अध्ययनरत वटुकहरूलाई न्यानो कपडा वितरण

काभ्रेपलान्चोक सेवा समाज कतार द्वारा गुरुकुलमा अध्ययनरत वटुकहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । सेवा समाजमा रहनुभएका सम्पूर्ण सहयोगी हरूलाई हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्न चाहान्छौ । यो कार्यको व्यवस्था र सूत्रधारका रूपमा रहनुभएका वडा अध्यक्ष ज्यू मा विशेष धन्यवाद दिन चाहान्छौ ।