Back to Events
achievements August 25, 2025 17 views

आठौं जनार्दन स्मृति संस्कृत दिवसमा छात्रहरूको उत्कृष्ट सहभागिता तथा उपलब्धि

शुभ भावना शुभ सन्देश
आठौं जनार्दन स्मृति संस्कृत दिवसका अवसरमा डिएभी विद्यालय जाउलाखेल द्वारा आयोजित भजन गायन , श्लोक वाचन र संस्कृत सम्भाषण प्रतियोगितामा सहभागी जनाएका सम्पुर्ण छात्रहरूमा हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना ।
भजन गायनमा द्वितीय र संस्कृत सम्भाषणमा सान्त्वना स्थान प्राप्त गरेका छन् ।
गुरुकुलमा जोडिनुभएका सहयोगी शुभचिन्तक एवं दाताहरूमा हार्दिक धन्यवाद यहाँहरूको प्रेम फल्दैजानेछ ।