Back to Events
achievements July 13, 2021 35 views

"सहकारीको बचत" कविता प्रतियोगितामा गुरुकुलका विद्यार्थीहरूलाई सफलता

नैमिषारण्य संस्कृत गुरुकुलका विद्यार्थीहरूले हालै सम्पन्न कविता प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुरुकुलको गरिमा बढाएका छन्।६४औँ राष्ट्रिय सहकारी दिवस: कविता प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका छन् । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित "सहकारीको बचत" विषयक कविता प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रशंसा-पत्रद्वारा सम्मानित गरिएको छ।

सम्पूर्ण विजयी तथा सम्मानित विद्यार्थीहरूलाई गुरुकुल परिवार हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।